२०८३, आश्विन २० गते

images

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए शपथ

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए शपथ

बुधवार, जेठ ७ २०८२११:३२
बुधवार, जेठ ७ २०८२११:३२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।


    शपथ लिएसँगै गभर्नर पौडेलले अब बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend