२०८३, आश्विन २० गते

images
  • विश्व
  • चीनको केमिकल प्लान्टमा ठूलो विस्फोट, ५...

चीनको केमिकल प्लान्टमा ठूलो विस्फोट, ५ मृत्यु, १९ घाइते, ६ जना बेपत्ता

चीनको केमिकल प्लान्टमा ठूलो विस्फोट, ५ मृत्यु, १९ घाइते, ६ जना बेपत्ता

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१०:४०
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१०:४०
  • images

    काठमाडौँ । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु र १९ जना घाइते भएको बीबीसीले जनाएको छ। 

    मंगलबार राति भएको दुर्घटनामा अन्य ६ जना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ।

    स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ रासायनिक कारखानामा राहत र उद्धारका लागि २०० भन्दा बढी आपत्‌कालीन उद्धारकर्मी खटाइएको थियो। कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend