२०८३, आश्विन १९ गते

images

सरकारले पोडवे सम्भाव्यताको अध्ययन गर्ने

सरकारले पोडवे सम्भाव्यताको अध्ययन गर्ने

बिहिवार, जेठ १५ २०८२०५:०१
बिहिवार, जेठ १५ २०८२०५:०१
  • images

    काठमाडौँ । सरकारले रोपवेको सट्टा पोडवेको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

    उनले पोडवेले यातायातको नयाँ आयाम दिने बताएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend