२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बागलुङमा पहिरो एक जनाको मृत्यु, चार...

बागलुङमा पहिरो एक जनाको मृत्यु, चार घर पुरियो

बागलुङमा पहिरो एक जनाको मृत्यु, चार घर पुरियो

मंगलवार, श्रावण २२ २०८११२:४७
मंगलवार, श्रावण २२ २०८११२:४७
  • images

    काठमाडौं । बागलुङ बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ।
    भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो।

    उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन्।

    विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ। ती घरमा मानिस भएन÷भएको यकिन हुन बाँकी रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend