२०८३, आश्विन १९ गते

images

वर्षाले उपत्यकाको जनजीवन प्रभावित(तस्बिरहरु)

वर्षाले उपत्यकाको जनजीवन प्रभावित(तस्बिरहरु)

मंगलवार, श्रावण २२ २०८१०२:५२
मंगलवार, श्रावण २२ २०८१०२:५२
  • images


    काठमाडौं । सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ ।

    बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।

    badhi3.jpg

    badhi.jpg

    badii7.jpg

    jhari2.jpegbag.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend