२०८३, आश्विन २१ गते

images
  • समाचार
  • धुलिखेलमा बाटोमा हिंड्दा ढलमा बेपत्ता महिलाको...

धुलिखेलमा बाटोमा हिंड्दा ढलमा बेपत्ता महिलाको शव भेटियो

धुलिखेलमा बाटोमा हिंड्दा ढलमा बेपत्ता महिलाको शव भेटियो

मंगलवार, श्रावण २२ २०८१०२:५५
मंगलवार, श्रावण २२ २०८१०२:५५
  • images

    काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलभित्र छिरेर बेपत्ता भएकी महिलाको शव भेटिएको छ ।

    मृत्यु हुनेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान बाटोमा हिंड्दा उनी ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन् ।

    खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको ठाउँबाट अन्दाजी ३ सय मिटरजति तल खेतमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी राजकुमार श्रेष्ठले बताए ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend