२०८३, आश्विन २० गते

images
  • समाचार
  • एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : चार...

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : चार जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : चार जनाको मृत्यु

सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०३:१६
सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०३:१६
  • images


    काठमाडौं । एयर डाइनेस्टीको एन–एजेडी हेलिकप्टर दुर्घटना भएको छ ।

    १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

    चार जना चाइनिज लिएर लिएर रसुवाको स्याफ्रुबेसी जाँदै गरेको अवस्थामा सूर्यचौरमा दुर्घटना भएको हो ।

    हेलिकप्टमा पाइलट अरुण बल्लसहित पाँच जना सवार रहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend