२०८३, आश्विन २० गते

images
  • समाचार
  • हेलिकप्टर दुर्घटनाः यी हुन् सवार यात्रु...

हेलिकप्टर दुर्घटनाः यी हुन् सवार यात्रु ? (सूची)

हेलिकप्टर दुर्घटनाः यी हुन् सवार यात्रु ? (सूची)

सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०३:३२
सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०३:३२
  • images

    काठमाडौं । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

    हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend