२०८३, आश्विन २० गते

images
  • समाचार
  • हेलिकोप्टर दुर्घटनाः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मन्त्रिपरिषद्को...

हेलिकोप्टर दुर्घटनाः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

हेलिकोप्टर दुर्घटनाः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

बुधवार, श्रावण २३ २०८१०३:४१
बुधवार, श्रावण २३ २०८१०३:४१
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । 

    सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बताएका थिए । 

    प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend