२०८३, आश्विन २० गते

images
  • समाचार
  • एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः उडेको ३...

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः उडेको ३ मिनेटपछि सम्पर्कविहीन, ५ जनाको मृत्यु(अपडेट)

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः उडेको ३ मिनेटपछि सम्पर्कविहीन, ५ जनाको मृत्यु(अपडेट)

बुधवार, श्रावण २३ २०८१०३:५४
बुधवार, श्रावण २३ २०८१०३:५४
  • images

    काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

    दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिला र ४ पुरुषको शव निकालिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend