२०८३, आश्विन २० गते

images
  • समाचार
  • सकुशल भेटिए फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता...

सकुशल भेटिए फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर

सकुशल भेटिए फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर

सोमवार, आषाढ २ २०८२०२:०२
सोमवार, आषाढ २ २०८२०२:०२
  • images

    काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। 

    सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍। केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल फेला पारेको हो।

    जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend