२०८३, आश्विन २० गते

images
  • विश्व
  • इजरायल–इरान तनाव चर्किँदै: इरानको क्षेप्यास्त्र आक्रमण,...

इजरायल–इरान तनाव चर्किँदै: इरानको क्षेप्यास्त्र आक्रमण, तेहरानमा विस्फोट

इजरायल–इरान तनाव चर्किँदै: इरानको क्षेप्यास्त्र आक्रमण, तेहरानमा विस्फोट

सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२१०:५३
सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२१०:५३
  • images

    काठमाडौँ । इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यसैबीच इरानी राज्य सञ्चालित सञ्चारमाध्यमले मंगलबार बिहान तेहरानमा धेरैवटा विस्फोट भएको पुष्टि गरेको छ।

    आईडीएफले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ, त्यसपछि यी क्षेत्रमा हवाई साइरन बज्न थालेका छन्। आईडीएफका अनुसार, क्षेप्यास्त्र आक्रमणपछि लाखौँ इजरायली नागरिक सुरक्षित स्थानमा जानुपरेको छ।

    अर्कातर्फ इरानी सञ्चारमाध्यमले तेहरानमा धेरै विस्फोट भएको र हवाई रक्षा प्रणालीले ठूलो गोलीबारी गरेको उल्लेख गरेको रोयटर्सले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend