२०८३, आश्विन २० गते

images
  • समाचार
  • नुवाकोट हेलिकप्टर दुर्घटनाको छानविन गर्न आयोग...

नुवाकोट हेलिकप्टर दुर्घटनाको छानविन गर्न आयोग गठन

नुवाकोट हेलिकप्टर दुर्घटनाको छानविन गर्न आयोग गठन

बुधवार, श्रावण २३ २०८१०७:०४
बुधवार, श्रावण २३ २०८१०७:०४
  • images

    काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाको छानविनका लागि सरकारले जाँच आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरे हो। आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन्।

    सरकारले काम सुरु गरेको मितिले ३० दिन भित्र आयोगलाई प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ। मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend