२०८३, आश्विन २१ गते

images

११४ शाखा अधिकृत र १४ जना उपसचिवको पदस्थापन, सरुवा (सूची)

११४ शाखा अधिकृत र १४ जना उपसचिवको पदस्थापन, सरुवा (सूची)

बिहिवार, आषाढ २६ २०८२०९:३३
बिहिवार, आषाढ २६ २०८२०९:३३
  • images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट सिफारिस भएका ११ जना उपसचिव र ११४ जना शाखा अधिकृतको पदस्थापन गरेको छ।  यस्तै, तीन जना उपसचिवको सरुवा पनि गरेको छ।

    मन्त्रालयले अलग अलग सूचना प्रकाशित गरी उपसचिव तथा शाखा अधिकृतहरूको पदस्थापन र सरुवा गरेको जानकारी दिएको हो। पदस्थापन गरिएकामध्ये अधिकांशलाई स्थानीय तहमा कार्यकारी अधिकृतको रुपमा खटाइएको छ।

    ४५ जनालाई भने गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ।

    यस्तो छ सूची:

    a.jfif
    undefined

     

    a.jfif

    Notices-20250709202433427_page-0002.jpg
    undefined
    Notices-20250709202433427_page-0003.jpg
    undefined
    Notices-20250709202433427_page-0004.jpg
    undefined
    Notices-20250709202433427_page-0005.jpg
    undefined
    Notices-20250709202433427_page-0006.jpg
    undefined
    Notices-20250709202433427_page-0007.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend