२०८३, आश्विन २१ गते

images

यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

शुक्रवार, आषाढ २७ २०८२०१:४३
शुक्रवार, आषाढ २७ २०८२०१:४३
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदका लागि ऋणको सीमा बढाएको छ । आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घर किन्न दिइने कर्जाको अधिकतम सीमा तीन करोड पुर्‍याएको हो । यसअघि दुई करोड थियो ।

    यो नीतिसँगै अब बैंकहरूले घरजग्गा खरिदमा मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋण दिन सक्नेछन् । यसअघि घरजग्गाको मूल्याङ्कनमा ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था थियो ।

    पढ्नुहोस् पूर्णपाठ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend