२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आषाढ ३२ २०८२१०:४९
बुधवार, आषाढ ३२ २०८२१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यले पनि घटेको छ । आज चाँदी दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी दुई हजार २७५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend