२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन बढ्यो सुनको...

साताको अन्तिम कारोबार दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, श्रावण २ २०८२१०:५२
शुक्रवार, श्रावण २ २०८२१०:५२
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको शुक्रबारको तथ्यांक अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सुन एक लाख ९२ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्यले पनि बढेको छ । आज चाँदी दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend