२०८३, आश्विन २३ गते

images

ओलीलाई भेट्न च्यासलमा आइपुगिन भण्डारी

ओलीलाई भेट्न च्यासलमा आइपुगिन भण्डारी

आइतवार, श्रावण ४ २०८२०३:३५
आइतवार, श्रावण ४ २०८२०३:३५
  • images

    काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल आइपुगेकी छिन् । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न उनी आइतबार दिउँसो ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा आइपुगेकी हुन् ।

    एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी उनी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend