२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तक...

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तक सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तक सार्वजनिक

मंगलवार, श्रावण ६ २०८२०१:०६
मंगलवार, श्रावण ६ २०८२०१:०६
  • images

    काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको छ। गुठीले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राप्त २९९ पुस्तकहरूबाट सात वटा कृति छनोट गरिएको जानकारी दिएको हो।

    छनोटमा परेका पुस्तकहरू यस्ता छन्ः

    ‘उरमाल’ – छुदेन काविमो

    ‘छालबाटो : कैलाशदेखि गंगासम्म’ – रमेश भुसाल

    ‘दर्ज्यु संलाप’ – कुमारी लामा

    ‘पञ्चतत्वको पालाम’ – मनप्रसाद सुब्बा

    ‘बहुरुपी’ – श्रेयज सुवेदी

    ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत)’ – सुधीर शर्मा

    ‘हिउँको गीत’ – तीर्थ गुरुङ

    गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार, यी सातमध्ये एक पुस्तकलाई मदन पुरस्कार २०८१ प्रदान गरिनेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend