काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएका हुन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताए ।
३ मन्त्री पाउनेभएपछि राजीनामा दिदैँ मुख्यमन्त्री लामा, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार

