२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ललितपुर प्रमुख महर्जनको अमेरिका भ्रमण सरकारले...

ललितपुर प्रमुख महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत

ललितपुर प्रमुख महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत

बुधवार, भाद्र ४ २०८२०६:०३
बुधवार, भाद्र ४ २०८२०६:०३
  • images

    काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत गरेको छ।

    महर्जन अमेरिका ब्रुमफिल्ड सहरसँग ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन जाने तयारीमा छन्।

    सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म हुने महर्जनको भ्रमण स्वीकृत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend