२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बिहीबार र शुक्रबार सामाजिक सुरक्षा कोषको...

बिहीबार र शुक्रबार सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध हुने

बिहीबार र शुक्रबार सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध हुने

बिहिवार, भाद्र ५ २०८२१०:३०
बिहिवार, भाद्र ५ २०८२१०:३०
  • images

    काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन सेवा बिहीबार र शुक्रबार दुई दिन बन्द रहने जनाएको छ। 

    कोषले सूचना जारी गर्दै बिहीबार र शुक्रबार अनलाइन प्रणालीबाट प्रदान हुने सेवा अवरुद्ध हुने जानकारी दिएको हो। 

    प्रणालीको परीक्षणका लागि दुई दिन सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहने कोषले जनाएको छ।

    सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको कोषले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend