२०८३, आश्विन २० गते

images

दीपक मनाङे पदमुक्त गर्ने आदेशको पूर्णपाठ सार्वजनिक, उपनिर्वाचनको बाटो खुला

दीपक मनाङे पदमुक्त गर्ने आदेशको पूर्णपाठ सार्वजनिक, उपनिर्वाचनको बाटो खुला

सोमवार, भाद्र ९ २०८२०५:०४
सोमवार, भाद्र ९ २०८२०५:०४
  • images

    काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

    सर्वोच्च अदालतको संबैधानिक इजलासले असार ४ गते दीपक मनाङेलाई ज्यान मार्ने कसुरमा प्रदेश सभा सदस्यबाट पद मुक्त गर्ने आदेश दिएको थियो ।

    योसँगै मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।

    निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको निर्णय गरेको थिएन । निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend