२०८३, आश्विन २० गते

images

भारतको उत्तराखण्डमा पहिरोः ४ नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा पहिरोः ४ नेपालीको मृत्यु

शुक्रवार, भाद्र ७ २०८१०२:४७
शुक्रवार, भाद्र ७ २०८१०२:४७
  • images

    काठमाडौं । भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरु सबै नेपाली मजदुरहरू हुन् ।

    पहिरोमा परेर मृत्यु हुने नेपालीमध्ये चितवनका ३ जना र दैलेखका एक जना रहेको बताइएको छ। चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ। बिहीबार राति भारी वर्षातपछि पहिरो गएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend