२०८३, आश्विन २० गते

images
  • समाचार
  • अर्थमन्त्रीको पहिलो निर्णयः फजुल खर्च नियन्त्रणदेखि...

अर्थमन्त्रीको पहिलो निर्णयः फजुल खर्च नियन्त्रणदेखि टुक्रे आयोजना खारेज

अर्थमन्त्रीको पहिलो निर्णयः फजुल खर्च नियन्त्रणदेखि टुक्रे आयोजना खारेज

सोमवार, भाद्र ३० २०८२०१:५१
सोमवार, भाद्र ३० २०८२०१:५१
  • images

    काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज कार्यभार सम्हालेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिधै अर्थ मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् । कार्यभार सम्हाल्ने क्रममा अर्थमन्त्री खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । 

    पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने बताएका छन् । आफ्नो अध्यक्षतामा गठित अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय सुझाव समितिले दिएका सुझावहरू कार्यान्वयन गरिने पनि उनले बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend