२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार...

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार राठी नियुक्त

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार राठी नियुक्त

बिहिवार, आश्विन २ २०८२०२:५९
बिहिवार, आश्विन २ २०८२०२:५९
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

    असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    यस अघिका सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend