२०८३, आश्विन २१ गते

images

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध(भिडियोसहित)

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध(भिडियोसहित)

मंगलवार, आश्विन ७ २०८२०६:०४
मंगलवार, आश्विन ७ २०८२०६:०४
  • images

    काठमाडौं । मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ठूलो सुक्ख पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो ।

    गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएका कारण उक्त सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । निरन्तर रूपमा  पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend