२०८३, आश्विन २१ गते

images

काठमाडौं बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी

काठमाडौं बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी

शुक्रवार, आश्विन १० २०८२०१:०८
शुक्रवार, आश्विन १० २०८२०१:०८
  • images

    काठमाडौं । काठमाडौं बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

    प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend