२०८३, आश्विन २० गते

images

ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा, कति छ नगद र बोनस सेयर ?

ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा, कति छ नगद र बोनस सेयर ?

आइतवार, आश्विन २६ २०८२१०:२५
आइतवार, आश्विन २६ २०८२१०:२५
  • images

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको हो।

    उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend