२०८३, आश्विन २० गते

images
  • समाचार
  • आयल निगमले घटायो डिजेलको मूल्य, बढ्यो...

आयल निगमले घटायो डिजेलको मूल्य, बढ्यो हवाई इन्धनको मूल्य

आयल निगमले घटायो डिजेलको मूल्य, बढ्यो हवाई इन्धनको मूल्य

शुक्रवार, कार्तिक १४ २०८२०८:१४
शुक्रवार, कार्तिक १४ २०८२०८:१४
  • images

    काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाउँदा डिजेलको मूल्य भने घटाएको छ । इण्डीयन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ मूल्य सूची अनुसार शुक्रबार रातको १ बजेदेखि लागु हुने गरी निगले डिजेलमा १ रुपैयाँ, हवाई इन्धनमा आन्तरिक तर्फ १ रुपैयाँले घटेको छ भने अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर ७ डलरले बढाएको हो ।

    निगमले डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएसँगै अ काठमाडौँ उपत्यकामा प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ । 

    काठमाडौँका लागि अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर ७ डलरले मूल्य बढाएको निगमले पोखरा र भैरहवाको लागि ब्रेक इभन पोन्ट बिक्री मूल्य कायम गरिएको जनाएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend