काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा आज बुधबार बस्दैछ । फाइनान्सको साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । सभाले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend