काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend