२०८३, आश्विन २३ गते

कर्पोरेट

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३००...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend