२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर १० २०८२१०:४९
बुधवार, मंसिर १० २०८२१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । 

    आज सुन तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend