२०८३, आश्विन २० गते

images

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलवार, मंसिर १६ २०८२१०:५१
मंगलवार, मंसिर १६ २०८२१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ ।

    यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ पुगेको छ । हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend