२०८३, आश्विन २३ गते

अर्थतन्त्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन्। यो विवाद २०७४ सालदेखि चलिरहेको थियो...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend