२०८३, आश्विन २८ गते

अर्थतन्त्र

काठमाडौँ । बुद्ध एयरले जहाजको इमरजेन्सी ढोका खोल्ने व्यक्तिले बुझाएको जरिवाना रकम विभिन्न परोपकारी संस्थालाई हस्तान्तरण गरेको छ । कम्पनीले उक्त व्यक्तिहरुले बुझाएको जरिवाना स्वरुपको रकम जनकपुरधामको महागंगा आरती गंगासागर र पोखराको बृद्धाश्रमलाई एकएक लाख रुपैयाँ...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend