२०८३, कार्तिक १ गते

अर्थतन्त्र

काठमाडौँ । शुक्रबार तोलामै ३ हजार रुपैयाँले बढेर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend