काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार(आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ आइतबार बाँडफाँड गरिएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म मागको तुलनामा २२.२५ गुणा बढी आवेदन परेको थियो ।...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend