२०८३, आश्विन १९ गते

images

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटलबाट

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटलबाट

शुक्रवार, आश्विन १० २०८२१०:३७
शुक्रवार, आश्विन १० २०८२१०:३७
  • images

    काठमाडौँ । अर्थ मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत गर्ने प्रक्रियाको सुरुवात हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत सुरुवात गर्ने बताएका हुन् ।

    अहिलेसम्म सरकारी कार्यालयका टिप्पणीहरू कागजमा मात्रै स्वीकृत गर्ने परम्परा रहेको छ । पछिल्लो जेन(जी आन्दोलनको क्रममा अधिकांश सरकारी कागजात तथा दस्तावेजहरू जलेका छन् । 

    अर्थ मन्त्रालयले गरेको डिजिटल टिप्पणीको सुरुवातले डाटा सेन्टरमा दस्ताबेज सुरक्षित हुन सक्ने देखिन्छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend