२०८३, आश्विन १९ गते

अर्थतन्त्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट प्राप्त गर्ने विभिन्न सेवाको शुल्क भुक्तानी अब अनिवार्य रूपमा मेरो कित्ता प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend