काठमाडौँ । टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे । अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend