२०८३, आश्विन २० गते

विश्व

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलन चर्किएपछि हसिना सत्ता छाड्दै भाग्नुपरेको थियो। त्यसबेलादेखि उनी...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend