काठमाडौं । भारतमा कोभिड१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन् । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन्...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend