काठमाडौँ । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ। खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ। करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend