२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का...

खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा, निर्माण अनुमति नरोकिने

खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा, निर्माण अनुमति नरोकिने

बुधवार, माघ ७ २०८२१०:२०
बुधवार, माघ ७ २०८२१०:२०
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोला किनारका जग्गामा निर्माण अनुमति नरोकिने जनाएको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै यसअघि रोक्का भएको जग्गा फुकुवा भएको भन्दै निर्माण अनुमति नरोकिने जनाएको हो । 


    ‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोख नलगाइने र निर्माण भइरहेको संरचनामासमेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ। 

    ktm suchana.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend