काठमाडौँ । कार्यस्थलमा कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधिलाई कारवाही गर्न नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले माग गरेको छ । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाउँदै कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू माथि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend