२०८३, आश्विन २२ गते

स्थानीय

काठमाडौँ । चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend