२०८३, आश्विन ३० गते

समाचार

काठमाडौँ । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज धनतेरस मनाइने तयारी छ । मिथिलाको...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend