२०८३, कार्तिक १ गते

समाचार

काठमाडौँ । सरकारसँग आफ्ना मागहरू पूरा गराउन दबाब दिन देशभरका सरकारी कर्मचारीहरू आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व कर्मचारी संगठनहरूको संयुक्त गठबन्धनले गरेको हो। कर्मचारीहरूले कार्यस्थलमै कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध सुरु गरेका...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend